Ft.Paul Shah Aanchal Sharma(Aap Jodi) – DEKHNA PAAU MAYALU 2 – By Ramesh Kadel, Melina Rai

DEKHNA PAAU MAYALU 2 Lyrics

Lyrics Coming Soon

Facebook

Title: Dekhna Pau (Mayalu 2)
Vocal : Ramesh Kandel/Melina Rai
Lyrics : Sourav Timsina
Music: C.D Vijaya Adhikari
Arrange : Devendra Newa
Mix/Master: Chandra Chaudhary
Artist : Paul Shah/Aachal Sharma(आप जोडी ) Production
Manager : Lomus Poudel(THOMS)
Camara: Utsav Dahal
Edit: Bikash Dahal
Direction: Jiwan Shahi

शब्दहरू र अाँप जाेडी

आचललाई हिमानी राजेलछीमीशाहा संग तेसैतूलनागरीयको हैन रहेछ हिमानीर आचलको मूसकान रसूनदरता यकै किसीमकोछ यूटूबको नियूजा देखेको सूनेको धेरैराम्रोछ यो भिडीयो सायद कसैकोपनी छेनहोला आचल रपलको माया यो भिडीयो बाटै प्रसटछ कतीगहीरोछ आचलर पलको माया पलको साथसपोट बाट आज आचल यो ईसथानमा पूगनसफल भयकोछन यो जोडीलाई अग्रिम सफलताको सूभकामना गिततको भवर योदूईको माया देखेरकसै लाई जेलरस हूनछहोला आपजोडी को सफलताको सूभकामना

शब्द हरु सुन्दा त आँप जोडि को लागि नै लेखिएको जास्तो छ कती मीठो गीत कति मीठो आवज दुबै को अनि कति राम्रो ठाउमा खिचिएको सबै कुरा एक्दम Prefect छ

गित छान्नु बाट नै थाहा हुन्छनी मुख्ले नबोलेनी पल र आचलको सम्बन्ध के कस्तो छ भनेर जुनै गित गरे पनि राम्रो अनि आफ्नै कथा संग मिलेको मात्र गर्नु हुन्छ।।पल र आचलले जे भने पनि हामिले चाहिँ एक अर्कालाई जिवन भरी साथ दिने जोडी हो भनेर सुइकारी सके।।अरुलाई के हुन्छ थाहा छैन मलाई चाहिँ पल र आचलको नंया गित मात्र आयो भने पनि दशै आको जस्तो लाग्छ

याे गितकाे शब्दहरू र अाँप जाेडीकाे चर्चामा ज्यादै मेल खाएकाे छ ????? अाशा गराै अाँप जाेडी रिल मा मात्रै हाेईन रियल मा पनि भईकाे देख्न र सुन्न पाउँ

यो जोडि जतिको प्रेमिल युगलजोडी त मैले देखेको छुइन । दामी जोडि । यता गीतको कुरामा मेलिनाले गुनगुनाए पछि मलाई त समुन्द्रले छोपी लैजान्छ

आँ&प जोडी धेरै खुसी लाग्यो धेरै गीतमा दुबै जनालाई एकसाथ भिडियो मा देख्न पायो दामी छ गीत अनि भिडियो झनै राम्रो

सोचेको भन्दा निकै मिठो स्वर अनी आप जोडीको बेजोड प्रस्तुती

Love you both Paul and Aachal and the great voice of Ramesh and Melina. I’m a big fan of Ramesh, he have an extra voice quality. Please keep support him.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here